०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

स्वर्गद्वारी आश्रम पुग्ने यात्रुकाे सुविधाको लागि प्रतिक्षालय निर्माण गिरीद्वारा उद्घाटन

Logo
प्रकाशित बिहिबार, पुष ०७, २०७९


(ABC-Sanchar)
दाङ । प्युठानकाे स्वर्गद्वारी मन्दिर परिसर क्षेत्रका यात्रुकाे सुविधाका लागि सार्वजनिक प्रतिक्षालय निर्माण गरिएको छ ।

पर्यटकिय तथा धार्मिक स्थल स्वर्गद्वारी मन्दिरदेखि २ सय मिटर नजिक धरमपानीमा यात्रुहरुको सहजताका लागि सार्बजनिक प्रतिक्षालय निर्माण गरिएको हाे ।

करिब १ लाख ५० हजार लागतमा निर्माण भएको प्रतीक्षालयको त्रिशिद्देश्वरी राप्ती यातायात सेवा प्रालिले प्रतिक्षालय निर्माण गरेकाे हाे । प्रालिका संरक्षक भरतनाथ योगिले रिबन काटेर प्रतिक्षालयकाे उद्घाटन गरे।

प्रतीक्षालय स्वर्गद्वारी आश्रमका प्रतिनिधि हरि अधिकारीलाई प्रालिका संरक्षक भरतनाथ याेगी, प्रशासनिक सचिव तेजप्रसाद अधिकारी(राजु), काेषाध्यक्ष प्रेम रावतले हस्तान्तरण गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!