२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पश्चिम् नवलपरासी बर्दघाट १३ बाट अबैध चिनी र मल बरामद

Logo
प्रकाशित सोमबार, पुष १८, २०७९

खुरसेद हजाम/ नवलपरासी /पुस १८ पश्चिम् नवलपरासी बर्दघाट १३ धनेवा बाट अबैध चिनी र मल बरामद गरेको छ। सोमबार दिउँसो २ बजे ईलाका प्रहरी महेशपुर ईलाका प्रहरी सेमरी र भन्सार कार्यालय महेशपुर संयुक्त टोलीले उक्त चिनी र मल बरामद गरेको छ ।
बिशेष सूचना को आधार मा खटिएका टोलिले स्थानी पिताम्बर पौडेल को खाली गोठमा अबैध रुम लुकाइ छिपाइ राखेको अवस्था चिनी ३३बोरा (अक्षर रुपैयाँ १लाख ) डिएपी माल ३८ बोरा ( अक्षर रुपैया ३४ हजार ) र युरिया मल १२१ बोरा (अक्षर रुपैयाँ १ लाख ) जम्मा २ लाख ३१ हजार बराबर को अबैध सामान नियन्त्रणमा लिए जिल्ला प्रहरी कार्यालय नवलपरासी जिल्ला प्रहरी कार्यालय का सूचना अधिकारी प्रहरी भोजराज पाण्डे ले जानकारी दिनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।