१० जेठ २०८२, शुक्रबार
23-05-2025 , Fri
×

साढे ४ लाख भारुसहित दुई भारतीय पक्राउ

Logo
प्रकाशित सोमबार, पुष १८, २०७९

रौतहटको गौर नगरपालिका–१ बाट स्रोत नखुलेको ४ लाख ४९ हजार ५ सय भारतीय रकमसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा भारत मोतीहारी गोपालपुर बल्हाचोक बस्ने ३५ वर्षीय आजातकुमार मालाकार र २२ वर्षीय सञ्जीवकुमार तिवारी रहेका छन् । प्रहरीले उनीहरूलाई सोमबार बिहान पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एएन १५९० नम्बरको मोटरसाइकललाई रोकेर जाँच गर्ने क्रममा उक्त रकम फेला परेपछि उनीहरूलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । कोहलपुर बसपार्कबाट संचालित सवारी चाकल र सहचालकको निःशूल्क आँखा शिविरको आयोजना गरी आँखाको परिक्षण तथा चेकजाँच गरिएको छ । सो कार्यक्रममा ईलाका प्रहरी कार्यालय कोहलपुर बाँके र जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेको आयोजना तथा कोहलपुर नगरपालिका, फत्तेबाल आँखा अस्पताल बाँके र बागेश्वरी यातायात प्रालीको सहकार्यमा सम्पन्न शिविरमा चालक र सहचालकको आँखा परिक्षण […]

मेष : दिन सामान्य रहेको छ ।ठुलो कामको सुरुवात नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा ठगबाट सचेत हुनुपर्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ। स्वास्थ्यमा भने ख्याल गर्नु पर्नेछ । वृष : दिन राम्रो छ। तपाईंको बोलीको प्रभाव पर्नेछ। सामाजिक सेवा र परोपकारमा मन जानेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति […]

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौंको सोल्टी होटलमा बिहीबार राजसंस्था पक्षधर चार जना नेताहरूसँष लञ्च मिटिङ गरेको स्रोतले पुष्टि गरेको छ। सामाजिक सञ्जालमा पछ्याउनुहोस् पूर्वराजा शाहसँग भेट्नेमा  संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर बिष्ट छन्। यसबारे जानकारी राख्ने स्रोतका अनुसार […]

error: Content is protected !!