२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

गृहमन्त्री लामिछानेको सहकर्मी बाँनियाको कटाक्ष पूर्व गृहमन्त्री भएर सिपाही लिएर रमाइलो गर्नुस्

Logo
प्रकाशित बुधबार, पुष २७, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । शेरबहादुर देउवा नेतृत्वमा सरकार बने जुनसुकै हालतमा सरकारमा नजानेमा राष्ट्रिय स्वतन्त्र पार्टी अथा रवि लामिछानेको अडान थियो।

तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बन्ने भएपछि रवि लामिछानेले गृहमन्त्री बनेर सरकारमा सहभागी भएका छन्।

रविका शुभेच्छुकहरुले भने यसपटक यो नयाँ पार्टी प्रतिपक्षमा बस्नुपर्ने सुझाव दिएका थिए। तर, लामिछाने सरकारमा सहभागी भए।

रविका पूर्वसहकर्मी प्रेम बाँनिया पनि रास्वपा तत्काल सरकारमा जान नहुने पक्षमा थिए।

अब नेपाली काँग्रेसको समेत समर्थनमा सरकार बनेपछि बानियाँले रवि गृहमन्त्रीबाट हट्ने संकेत गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।