३२ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

ईलाका प्रहरी जयसपुरले धमाधम भन्सार छलीको अवैध सामानहरु पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ ०३, २०७९


(महेन्द्र सिंह)
बाँके । नेपालगंज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुर स्थित ईलाका प्रहरी कार्यालय जयसपुर बाट खटिएको विशेष प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छलि ल्याएको सामान बरामद गरेको हो ।

ईलाका प्रहरी जयसपुरले लेडिज कुर्ता सुरुवाल ९० थान, चिनि १ किवन्टल , सामना बरामद गरेको छ । उक्त सामानको मूल्य अन्दाजी मुल्य रु ८००००– असि हजार रहेको र बरामद गरी आबश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाएको ईलाका प्रहरी कार्यालय जयसपुरका इन्चार्ज सन्तोष शाहले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हाे । बुधबारदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्य घटाइएकाे निगमले जनाएकाे छ ।

दाङ । तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराकी ४२ वर्षीया रिता लामिछानेलाई क्रुरतापूर्वक हत्या गरेको कसुर ठहर गर्दै दाङ जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–११ का ३८ वर्षीय टेकबहादुर हमाललाई आजीवन कारावासको सजाय सुनाएको छ । जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले सोमबार हमाललाई आजीवन कारावास र पाँच लाख जरिवाना गर्ने फैसला गरेको अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो । हमालले […]

दाङ । दुर्घटनामा परी गढवा गाउँपालिका– ८ घर भई घोराही उपमहानगरपालिका–१७ भैँसाहिमा डेरा गरी बस्ने १८ वर्षीय रोहित बिक र १६ वर्षीय निशान बिकको मृत्यु भएको हो ।दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । […]

error: Content is protected !!