२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

प्रतापपुर १ दिवसीय सुनवाइ कार्यक्रम सप्पन्न

Logo
प्रकाशित शनिबार, माघ ०७, २०७९


खुरसेद हजाम /माघ /६ पश्चिम् नवलपरासी प्रतापपुर गाउँपालिका १ दिवसीय सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भयेको छ । प्रतापपुर गाउपालिका को सहयोग तथा कोलिया मिडिया एण्ड आइटी शोलुसन प्रा.लि समन्वय मा यो कार्यक्रम सम्पन्न भएको हो । उक्त सार्वजनिक सुनवाइ कार्यक्रम मा पालिका दिरहेका सेवा सुबिधा अझै बढी प्ररद्शी सजिलो ढंगले सेवा प्रभाव हुन सकोस् उदेश्यले यो कार्यक्रम आयोजना गरिएको पलिका प्रमुख उमेशचन्द्र यादव ले बताउनु भयो ।

१देखि ९ वडा सम्म ८४ टोल तथा ५५ हजार जनसंख्या रहेका यस् प्रतापपुर गाउँपालिका खानेपानी शिक्षा सड्क कृषि माल सिचाइमा हरेक नागरिक समान्य पहुँच हुनुपर्ने विषय माथी सुनवाइमा जोड दिएको थियो।

हामी सबै को सार्थक प्रयास प्रतापपुर गाउँपालिका विकास समर्ग विकास मुल नाराका साथ् आयोजना गरिएको यो कार्यक्रम मा लगभग ३०० सय सहभागी ले सहभागिता जानाएका थिए जसमा शिक्षा खाने पानी सड्क सिचाइ पुल पुलिया आवास पालिका को योजना लागत नागरिक ले पालिका को सेवा सुविधा सहज ढंगले पाउने भने लग्भग ४६ प्रशन उठेका थियो ति सबै प्रशनको जवाफ पालिका अध्यक्ष उमेशचन्द्र यादव,उपाध्यक्ष मान कुमारी चौधरी,प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरे र सम्बन्धित वडा अध्यक्षले उठेका जिज्ञासामाथी प्रस्ट जवाफ दिएकाे बताईएकाे छ । आर्थिक वर्ष ०७८/०७९ अन्तर्गत भएका विकास निर्माण र नागरिक केन्द्रित कार्य समाधान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा पालिकाका विभिन्न शाखा प्रमुखहरुलेशाखा अन्तर्गतको उठेको प्रश्नको जवाफ सुनवाइ गरि सम्पन्न गरियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!