०२ भाद्र २०८२, सोमबार
18-08-2025 , Mon
×

जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षणमा डिआईजी श्याम ज्ञवाली

Logo
प्रकाशित शनिबार, माघ ०७, २०७९

ABC (क्राईमबिट) बिराटनगर । १ नं प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी प्रमुख डीआईजी श्यामलाल ज्ञवालीले जिल्ला प्रहरी कार्यालय सुन्सरीको निरीक्षण तथा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहुँदैन ।

डीआईजी ज्ञवालीले सुन्सरी जिल्ला प्रहरी कार्यालयमा रहेका विभिन्न शाखाहरुको निरीक्षण गर्नु भई शाखाहरुमा भएका काम कारवाहीको सम्बन्धमा जानकारी लिनुका साथै आगामी दिनहरुमा प्रहरीले दैनिक गर्ने काम कारवाहीलाई चुस्त,दुरुस्त गरी अभिलेखिकरण गर्दै लैजाने भनि निर्देशन दिनुभएको वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी राजेश बास्तोलाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!