२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नदिजन्य पदार्थ अबैध चोरी निकासी रोक्न दाङका सुरक्षा प्रमुखहरु र जनप्रतिनिधिको अनुगमन

Logo
प्रकाशित बुधबार, माघ ११, २०७९

(सागर थापा) दाङ । लमही नगरपालिकाका मेयर जोगराज चौधरी, उपमेयर लक्ष्मी योगी, प्रजिअ हिरालाल रेग्मी, दाङ प्रहरी प्रमुख एसपी वीर बहादुर वली, लमही वडा प्रहरी निरिक्षक पुष्पराज थापा, शसस्त्र प्रहरी अर्जुनखोला प्रमुख एसपी अर्बिन्द श्रेष्ठ, वडा सदस्य उर्मिला चौधरी लगायत स्थानियले अनुगमन गरेका थिए ।

लमही नगर अन्तरगत पर्ने गिधनिया र कालिपुरुवा घाटको अनुगमन गरिएको हो । चोरी निकासी हुने गरेको निष्कर्ष सहित यसको रोकथाममा स्थानिय देखि प्रहरी जनप्रतिनिधी सबै अग्रसर हुनुपर्ने बताएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]