२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

९५ जना एसपीको सरुवा बागमती प्रदेशमा श्यामकृष्ण अधिकारी बुटवल ट्राफिकमा कृष्ण प्रसाईं

Logo
प्रकाशित बिहिबार, माघ १९, २०७९

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी उपरीक्षक(एसपी)हरुको सरुवा गर्दा विभिन्न जिल्लाका प्रहरी प्रमुखहरु फेरिएका छन् ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा कृष्ण प्रसाईंको सरुवा भएको छ भने श्यामकृष्ण अधिकारीको बागमती प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासनमा सरुवा भएको छ । मोरङमा दीपक पोखरेल, चितवनमा रामेश्वर कार्की तथा रुपन्देहीमा भरत बहादुर बिकलाई पठाइएको छ । त्यस्तै, अनुपम श्रेष्ठ गोरखा, अवदेश बिष्ट तनहुँ, कमल थापा कञ्चनपुर, कृष्ण प्रसाद कोइराला धनकुटा, गौतम मिश्र धादिङ, टेकुनन्द लिम्बु सिराहा, नवीन किशोर प्रधान गुल्मी, नरेन्द्र कार्की सप्तरी, प्रकाश मल्ल महोत्तरी, विनोद सिलवाल पश्चिम नवलपरासीमा सरुवा भएको छ ।

त्यस्तै, भाग्येन्द्र पुरुष ढकाल काभ्रे, योगेन्द्र कुमार खड्का बाग्लुङ, संजय राउत स्याङजा, सुधिरराज शाही बर्दिया, र हेरम्ब शर्माको पाल्पामा सरुवा भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।