०२ भाद्र २०८२, सोमबार
18-08-2025 , Mon
×

दाङ प्रहरीले हराएको मोटरसाइकल फेला सवारी धनिलाई धमाधम जिम्मा लगाउदै

Logo
प्रकाशित शनिबार, माघ २१, २०७९

(सागर थापा) दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५ डि.के. पेट्रोल पम्प नजिकबाट मिति माघ १९ गते बेलुकाको अं. १८:१५ बजे हराएको रा.७ प. ५३६२ नंबरको बुलेट मोटरसाइकल दाङ प्रहरी टोलीले खोजतलास गर्ने क्रममा माघ २० गते घोराही ३ भैसकुर्म मिलनचोक कल्भट मुनिबाट प्रहरी चौकी गोग्लीबाट प्रहरी नायब निरीक्षक बत्ति कुमार पोखरेलको कमाण्डमा खटिएको टोलीले फेला पारी माघ २१ गते सवारी धनी जीवन केसीलाई जिम्मा लगाइएको दाङ प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!