(सागर थापा)
काठमाडौं । करिब चौध महिना नेपाल प्रहरी बिषेश सुरक्षा गण सुनवल नवलपरासी पश्चिमको कार्यकाल पुरागरी जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखको जिम्मेवारीको कार्यभारका लागि प्रस्थान! गर्दै गणमा रहदा बस्दा सहयोग गर्नुहुने प्रदेश मन्त्रालयका माननीय मन्त्रिहरु
, सचिबहरु, कर्मचारी साथीहरु, तालुक कार्यालयका प्रमुखहरु,नागरिक समाज जनप्रतिनिधि पत्रकार लगायत अन्य सरहरु, यस गणका सम्पूर्ण अधिकृत तथा जवान हार्दिक आभार ब्यक्त गरेका छ्न ।