२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

क्रिकेट प्रतियोगिता हुन लागेको पत्रकार धर्मेन्द्र चौधरीद्वारा उद्घाटन

Logo
प्रकाशित शुक्रबार, माघ २७, २०७९


(ABC-Sanchar)
कपिलवस्तु । भारत महात्मा रामबरन दास जी प्रतियोगित क्रिकेट हरनहवा परसिया पचपेड़वा बलरामपुर सुरु भएको छ ।
भारत जिला बलरामपुर पचपेड़वा हरनहवा परसिया
राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ संगम युवा आयोजनामा हुन लागेको भएको क्रिकेट प्रतियोगित नेपाल (पत्रकार) धर्मेन्द्र चौधरीले उद्घाटन गर्नु भएको छ।
उदघाटन गर्दै पत्रकार अतिथि धर्मेन्द्र चौधरीले स्थानीयस्तरमा आयोजना गरिने क्रिकेट प्रतियोगिताले खेल क्षेत्रको विकासमा टेवा पुग्नु का साथै खेल बाट मस्तिक र शारीरिक बिकास हुन्छ। ‘खेलले गर्दा रोगहरु लाग्दैन शरीर फुर्तिलो र स्वस्थ बनाउनुको साथै युवाहरुले खेलबाट गाउँ र देशको नाउँ पहिचान गराउछ ।’ देशमा भौतिक बिकासको साथै खेलको बिकासमा युवाहरुको आवश्यकता रहेको पत्रकार अतिथि चौधरी पत्रकारले भनाइ रहेको थियो ।

त्यसतै उद्घाटन कार्यक्रममा बाेल्दै प्रधान सन्तोष चौधरी जनता समाजवादी पार्टी युवा खेलाडी लाई शुभकामना दिदै बलरामपुर खेलाडीहरु लाइ प अपेक्षा खेलकुदका सामग्री उपलब्ध गराउनु पर्ने बताउनु भयो । युवाहरु लाई खेलकुदको माध्यम बाट अगाडि बढ्नकाे लागि अग्रह गर्दै महात्मा रामबरन दास जी क्रिकेट (अध्यक्ष)एम डी मुस्तफा

युवालाई कसरी अगाडि बढाउन सकिन्छ अर्थिक ,भाैतिक, सामाजिक सबै तर्फबाट सहयोग गर्न आफु तयार रहेको बताउनुभयो ।
क्रिकेट सहयोगी राकेश कुमार यादव अनिल चौधरी आनंद कुमार यादव संतोष चौधरी विनोद विश्वकर्मा

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *लक्ष्य किन भेटिएन होला – मुख्य कारणहरू:* *१. तस्करी र चोरी पैठारी बढेको* खुला सीमा + साना गल्लीबाट पोका-पारी सामान भित्रिने। काँडे तार लगाए पनि १ नं गेट छोडेर अरू ठाउँबाट ओसारपसार हुन्छ। भन्सार नछिरी आएको सामानको राजस्व शून्य। *२. Under-invoicing र गलत वर्गीकरण* पहिला कुरा गरेका थियौं। महँगो सामानलाई कम मूल्य देखाएर […]

दाङ । राप्ती गाउँपालिका-१ भालुबाङ* सडक खण्डमा २०८३।०२।२ गते दिउँसो करिब ३:३० बजे लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले एक जनालाई पक्राउ गरेको छ। *पक्राउ परेका:* *साकिर खान, ४२ वर्ष*, कपिलबस्तु जिल्ला, शिवराज नगरपालिका-५, पर्चिया बस्ने *बरामद:* शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा खानलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनले लुकाईछिपाई […]

दाङ । नेपाललाई समृद्ध, आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्रतर्फ लैजान केवल भाषण, नारा र योजनाले मात्र पुग्दैन। देशभित्र रहेका नागरिकसँगै विदेशमा रहेका लाखौँ नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई विकासको अभियानसँग जोड्न सकियो भने नेपालले छोटो समयमै ठूलो आर्थिक फड्को मार्न सक्छ। अहिले विश्वका विभिन्न देशमा लाखौँ नेपाली श्रम, व्यवसाय र अध्ययनका लागि रहेका छन्। उनीहरूले […]

error: Content is protected !!