०७ जेठ २०८२, मंगलबार
20-05-2025 , Tue
×

काठमाडौंका मेयर बालेन शाहलाई कसले राजीनामा दिन लगाउँदै छन् :

Logo
प्रकाशित शनिबार, फाल्गुण १३, २०७९

(ABC-Sanchar)                                              काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले आफूलाई राजीनामा दिन बाध्य गराएको खुलासा गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा शनिबार स्ट्याटस लेख्दै उनले आफूलाई मेयर पदबाट राजीनामा दिन दबाब आएको उल्लेख गरेका छन्। साथै उनले यो मुलुक कहिल्यै नबन्ने बताएका छन्।

‘मलाई मेयर पदबाट राजीनामा दिन लगाउँदै छन्। यो देश कहिल्यै बन्दैन,’ उनले लेखेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । ईलाका प्रहरी कानमा कार्यालय तुल्सीपुरले तुलसीपुर ५ न्यूरोडस्थित मीनबहादुर घर्तीको घरबाट जुवा खेलिरहेको अवस्थामा ४६ हजार छ सय ४५ रुपैयाँसहित नौजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेहरुमा सल्यान कपुरकोट–४ घर भई हाल तुलसीपुर–५ वस्ने वर्ष ४६ का मीनबहादुर घर्ती, […]

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएपनि अन्तिममा उक्त कार्यक्रम कार्यसूचीबाट हटाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि उक्त कार्यक्रम रोकिएको संघीय सचिवालय जनाएको छ। सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार प्रधानमन्त्री उपस्थित हुन नसक्ने भएपछि आजको कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। प्रधानमन्त्रीको सचिवालयले सामान्य रुघाखोकी लागेकाले ओली […]

पोखरा । प्याराग्लाइडिङ पाइलटले उडान गर्ने क्रममा मादक पदार्थ र लागूपदार्थ सेवन गरे-नगरेको जाँच गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोलीले सोमबार पोखरा-२४ स्थित प्याराग्लाइडिङ उडान स्थल मान्द्रेढुंगा पुगेर ३९ जना पाइलटको मापसे जाँच गरेको हो । ३९ मध्ये ३८ जनाले सेवन नगरेको भेटियो । १५ पाइलटको लापसे परीक्षण […]

error: Content is protected !!