०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

आधारभूत तालिम”चौथों समुहको उद्घाटन गर्दै वरिष्ठ एसएसपी ईश्वर कार्की

Logo
प्रकाशित सोमबार, फाल्गुण १५, २०७९

(सागर थापा)                                                                 जनकपुर । मधेस प्रदेश प्रहरी तालिम केन्द्रको वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०७९/११/१५ गते मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर राजबिराजका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी ईश्वर कार्कीले प्रहरी कार्यालय सहयोगी आधारभूत तालिम” चौथों समुहको उद्घाटन गर्नुका साथै सहभागी प्रशिक्षार्थीहरुलाई अमुल्य निर्देशन सम्बोधन समेत गर्नु भएको थियो,भने तालिम संयोजक प्र.नि. ध्रुब नारायण श्रेष्ठले तालिम परिचय गराउनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन तापक्रम अत्याधिक बढ्ने प्रक्षेपण गरेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा अत्याधिक गर्मी बढ्ने अनुमान गर्दै महाशाखाले मंगलबारसम्म तातो हावाको अत्याधिक जोखिम रहेको जानकारी दिएको छ । महाशाखाले तातो हावा तथा लहरबाट बच्न चिसो स्थानमा बस्न, सकेसम्म घाममा नजान, हल्का र सुतीको कपडा […]

चितवन । चलिरहेको *रास्वपा महाधिवेशन* को उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछानेले कार्यकर्तालाई ढुक्क हुन आग्रह गरे। *रवि लामिछानेको मुख्य भनाइ:* > *”ढुक्क हुनुस्, देश रास्वपाको हातमा छ, सुरक्षित छ”* उनले थप भनेका कुरा: 1. *आशा र भरोसा*: रास्वपा जनताको विकल्प बनेर आएको हो। पुरानो राजनीतिक शैलीको विकल्प दिने पार्टी भएकाले कार्यकर्ता र जनताले आत्तिनुपर्दैन। […]

चितवन । नारायणगढमा नयाँ दलको रूपमा आएको रास्वपाको उदयलाई लोकतान्त्रिक प्रक्रियाको हिस्सा भने – भ्रष्टाचार, सुशासन र पारदर्शिताको मुद्दामा सरकारले काम गरिरहेको दाबी – प्रतिपक्षलाई “विरोधका लागि विरोध नगर्न” सुझाव – महाधिवेशनबाट रास्वपाले देशहितका ठोस एजेन्डा ल्याओस् भन्ने शुभकामना जनताको काम गर्ने हिम्मत भए राजनीति गर्न सजिलो हुन्छ” भने नयाँ पुस्तालाई राजनीतिमा आउन र पुरानो […]

error: Content is protected !!