०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

वडा प्रहरी बाँकेले अबैध भन्सार छलिको सामानहरु पक्राउ गर्दै

Logo
प्रकाशित मंगलबार, फाल्गुण १६, २०७९

(महेन्द्र सिंह)
बाँके । नेपालगंज उपमहानगरपालिका वडा नम्बर ०२  पुस्पालाल चोक स्थित वार्ड प्रहरी कार्यालय बाँके बाट खटिएको विशेष प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छलि ल्याएको सामान बरामद गरेको हो ।

वार्ड प्रहरीले कुर्ता सुरुवाल ५६ थान, कुर्ता सुरुवाल सुट ११ थान , लेडिजकुर्ति १८,पिस लेडिज सुरुवाल ३ पिस ,धोती २ थान सामना बरामद गरेको छ । उक्त सामानको मूल्य अन्दाजी मुल्य रु ५७,४००।– सतासी हजार चार सय रहेको र बरामद गरी आबश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाएको वार्ड प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक रिपेन्द्र सिंहले ले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । चलिरहेको *रास्वपा महाधिवेशन* को उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछानेले कार्यकर्तालाई ढुक्क हुन आग्रह गरे। *रवि लामिछानेको मुख्य भनाइ:* > *”ढुक्क हुनुस्, देश रास्वपाको हातमा छ, सुरक्षित छ”* उनले थप भनेका कुरा: 1. *आशा र भरोसा*: रास्वपा जनताको विकल्प बनेर आएको हो। पुरानो राजनीतिक शैलीको विकल्प दिने पार्टी भएकाले कार्यकर्ता र जनताले आत्तिनुपर्दैन। […]

चितवन । नारायणगढमा नयाँ दलको रूपमा आएको रास्वपाको उदयलाई लोकतान्त्रिक प्रक्रियाको हिस्सा भने – भ्रष्टाचार, सुशासन र पारदर्शिताको मुद्दामा सरकारले काम गरिरहेको दाबी – प्रतिपक्षलाई “विरोधका लागि विरोध नगर्न” सुझाव – महाधिवेशनबाट रास्वपाले देशहितका ठोस एजेन्डा ल्याओस् भन्ने शुभकामना जनताको काम गर्ने हिम्मत भए राजनीति गर्न सजिलो हुन्छ” भने नयाँ पुस्तालाई राजनीतिमा आउन र पुरानो […]

चितवन । चलिरहेको रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह नारायणगढ पुगेका छन् । महाधिवेशन स्थलमा पानी जमेर अलिकति अवरोध भएको थियो, उपस्थितिले कार्यक्रमलाई थप चासो दिएको छ। प्रधानमन्त्रीले उद्घाटन/सम्बोधन गर्ने र बालेनले सहभागी भएर शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री बालेन साह र पार्टी सभापति रवी लामिछाने एउटै कार्यक्रममा सँगै देखिनुले राजनीतिक र […]

error: Content is protected !!