०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

धनुषा प्रहरीको भ्यानबाट भागेका बलात्कारका अभियुक्त पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण १७, २०७९

ABC (क्राईमबिट)                                                    धनुषा प्रहरीको भ्यानबाट भागेका बलात्कारका अभियुक्त पक्राउ परेका छन् ।

गत आइतबार साँझ करिब ७ बजे धनुषाको सहिदनगर नगरपालिका ३ स्थित यदुकुहामा प्रहरी भ्यानबाटै हाम फालेर हतकडीसहित भागेको २८ वर्षीय राजाबाबु मुखिया ३ दिनपछि पक्राउ परेका हुन् ।

मंगलबार मध्यराति करिब सवा १२ बजे जिल्ला प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको संयुक्त टोलीले मुखियालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।त्यस्तै थुनुवा गाडीमा मुखियाको सुरक्षार्थ खटिएको ६ जनाविरुद्ध प्रहरी नियमावलीअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । चलिरहेको *रास्वपा महाधिवेशन* को उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछानेले कार्यकर्तालाई ढुक्क हुन आग्रह गरे। *रवि लामिछानेको मुख्य भनाइ:* > *”ढुक्क हुनुस्, देश रास्वपाको हातमा छ, सुरक्षित छ”* उनले थप भनेका कुरा: 1. *आशा र भरोसा*: रास्वपा जनताको विकल्प बनेर आएको हो। पुरानो राजनीतिक शैलीको विकल्प दिने पार्टी भएकाले कार्यकर्ता र जनताले आत्तिनुपर्दैन। […]

चितवन । नारायणगढमा नयाँ दलको रूपमा आएको रास्वपाको उदयलाई लोकतान्त्रिक प्रक्रियाको हिस्सा भने – भ्रष्टाचार, सुशासन र पारदर्शिताको मुद्दामा सरकारले काम गरिरहेको दाबी – प्रतिपक्षलाई “विरोधका लागि विरोध नगर्न” सुझाव – महाधिवेशनबाट रास्वपाले देशहितका ठोस एजेन्डा ल्याओस् भन्ने शुभकामना जनताको काम गर्ने हिम्मत भए राजनीति गर्न सजिलो हुन्छ” भने नयाँ पुस्तालाई राजनीतिमा आउन र पुरानो […]

चितवन । चलिरहेको रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह नारायणगढ पुगेका छन् । महाधिवेशन स्थलमा पानी जमेर अलिकति अवरोध भएको थियो, उपस्थितिले कार्यक्रमलाई थप चासो दिएको छ। प्रधानमन्त्रीले उद्घाटन/सम्बोधन गर्ने र बालेनले सहभागी भएर शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री बालेन साह र पार्टी सभापति रवी लामिछाने एउटै कार्यक्रममा सँगै देखिनुले राजनीतिक र […]

error: Content is protected !!