०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

बाँकेको महेन्द्र बहुमुखी क्याम्पस मा नेबिसंघ बाट सोबियु सभापतिमा कुँवर र सुवेदीको चर्चा दुबै संस्थापन पक्ष धर मानिन्छन

Logo
प्रकाशित शनिबार, फाल्गुण २०, २०७९

ABC ( Sanchar)                                                  २०७९ /१२/०५ गते देशभर स्व वि.यु निर्वाचनको सरगर्मी चलिरहेको बेला बाँकेमा पनि अछुतो रहेको छैन। नेपाल भरि विभिन्न क्याम्पहरुमा हिजो दल दर्ता भयो र सोही दर्ता गर्ने क्रममा नेपालगन्ज महेन्द्र बहुमुखी क्याम्पसमा पनि नेविसंघले आफ्नो दल दर्ता गरेको छ। विभिन्न संगठनका उमेदवारहरुको टुङ्गो लागिसक्दा पनि नेविसङ्घको अझै टुंगो लागेको छैन । नेविसंघ बाट सबैले आ आफ्नो दाबी गरिरहँदा विशेषगरी कुँवर र सुवेदीको दाबेदारि बलियो रहेको छ ।दुवै विद्यार्थी नेता मध्य कुँवर अलि बलियो मानिन्छन भने । नेबिसंघ बाट यी दुई मध्ये अधिकारिक उमेद्धारको बन्छ भन्ने कुरो समयले नै भन्ला !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको […]

दाङबाट साजिदा सिद्धिकिसहित एमालेले छान्यो समानुपातिक सांसदहरु (सूचीसहित) काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए। क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ। जनजाति (४ जना) महिला : • भूमिका सुब्बा • गंगादेवी श्रेष्ठ पुरुष : […]

error: Content is protected !!