०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

पर्सा जिल्लाको बिरगंज मालपोत कर्यालय बिचौलियाहरुको कब्जामा सेवाग्राही मारमा

Logo
प्रकाशित शनिबार, फाल्गुण २०, २०७९

(एबिसि संचार )                                                              पर्सा । बिरगंज मालपोत कार्यालयमा कुल क्रमचारी हरुको संख्या ५१ जना रहेको छ।
२३ जना करारमा कार्यरत क्रमचारी रहेका छन् ।
करार सेवामा कार्यरत कर्मचारी ६ जना सर्भिस डेस्क अपरेटर,७ जना भुमिसुाधार शाखा,२ जना गेटपाले ,१ जना चालक ,२ जना रजिस्टेशन भाट र ४ जना मठफाटमा रहेका छन।
बिरगंज मालपोत कार्यालयमा खरिदार ९ जनाकाे दरबन्दी हुन्दा हालसम्म ३ जना मात्र कार्यरत छ्न। सुब्बाको दरबन्दी १७ जना रहेकोमा हाल १२ जना मात्र रहेको छ।प्रमुख मालपोत अधिकृत १ जनाको दरबन्दी रहेकोमा हाल्सम्म कार्यालय प्रमुख बिहिन हुन्दा कार्यबाहक कार्यालय प्रमुखको जिम्मेवारी इजहार आलम ले समभालेका छन ।
मालपोत कार्यालय बिरगंज मा आम जनता सेवाग्राही हरुलाई धेरै नैई सास्ती र अनयाय भएको सेवाग्राहीले आफ्नो गुनासो पोखेका छ्न।
मालपोत कार्यालय भित्र कर्मचारी र बिचौलियाको साठघाटले सर्वेसधारन जनता कतिको मारमा परेको छ भन्ने यो दृश्यले पुष्ठि गर्छ ।
मालपोत कार्यालय बिरगंजको कर्मचारीले नेपाल सरकारको नियमलाई समेत वास्ता गरेन ?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । नारायणगढमा नयाँ दलको रूपमा आएको रास्वपाको उदयलाई लोकतान्त्रिक प्रक्रियाको हिस्सा भने – भ्रष्टाचार, सुशासन र पारदर्शिताको मुद्दामा सरकारले काम गरिरहेको दाबी – प्रतिपक्षलाई “विरोधका लागि विरोध नगर्न” सुझाव – महाधिवेशनबाट रास्वपाले देशहितका ठोस एजेन्डा ल्याओस् भन्ने शुभकामना जनताको काम गर्ने हिम्मत भए राजनीति गर्न सजिलो हुन्छ” भने नयाँ पुस्तालाई राजनीतिमा आउन र पुरानो […]

चितवन । चलिरहेको रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह नारायणगढ पुगेका छन् । महाधिवेशन स्थलमा पानी जमेर अलिकति अवरोध भएको थियो, उपस्थितिले कार्यक्रमलाई थप चासो दिएको छ। प्रधानमन्त्रीले उद्घाटन/सम्बोधन गर्ने र बालेनले सहभागी भएर शुभकामना दिने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री बालेन साह र पार्टी सभापति रवी लामिछाने एउटै कार्यक्रममा सँगै देखिनुले राजनीतिक र […]

चितवन । पार्टी स्थापनाको चार वर्षमै विशाल जनसमर्थन प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २०७९ साल असार ७ गते राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रास्वपा गठनको घोषणा गरेका थिए । स्थापनाको चार वर्ष नपुग्दै रास्वपाले दुई तिहाइ नजिक बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने अवसर […]

error: Content is protected !!