ABC ( Sanchar) काठमाडौं महानगरपालिका–३ महाराजगंज बस्ने उमा थापाको घरमा सोमबार चोरी भएको छ ।घरमा सेफ र दराज फुटाई नगद २ लाख रुपैयाँ, सुनका विभिन्न गहना र एउटा हिराको औंठी समेत करिब १७ लाख रुपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको छ । चोरी गर्नेमाथि प्रहरीले अ
नुसन्धान थालेको छ ।