
(महेन्द्र सिंह ) बाँके । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको मिति २०७९।११।१६ गतेको पत्रादेशानुसार वडा
प्रहरी कार्यालय बाँकेबाट जिल्ला प्रहरी परिसर ललितपुर कार्यालय मा काज सरुवा हुनु भएका
प्रहरी निरीक्षक रिपेन्द्र कुमार सिंह लाई आगामी कार्यकालको शुभ-कामना सहित जिल्ला प्रहरी
कार्यालय बाँके र वडा प्रहरी कार्यालय बाँकेले एक कार्यक्रमको आयोजना गरेर फेरी भेटौला तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।