२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरले एसएसपी कार्कीद्वारा तालिम समापन

Logo
प्रकाशित बिहिबार, फाल्गुण २५, २०७९


ABC (क्राईमबिट) जनकपुर । मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर राजबिराज केन्द्रमा माघ २९ गतेबाट संचालित १८ कार्यदिन अवधिको व्यक्तिगत सुरक्षा (प्र.ज. देखि प्र.व.ह.) तालिम सातौं समुहको आज मिति २०७९ फागुन २५ गते यस तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी ईश्‍वर कार्कीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बिच समापन भयो । उक्त कार्यक्रममा तालिम संयोजक प्र.नि.धिरज कुमार पटेलले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने प्र.स.नि. पर्वत खडकाले कार्यक्रम संचालन गर्नु भएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथिले सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र, वितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]