०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

ठुलो मात्रामा लागूऔषध कोरेक्स सिरफ ५ काटुन रिक्सासहित १ जना पक्राउ

Logo
प्रकाशित सोमबार, चैत्र ०६, २०७९


(रवी बर्णबाल/रोशन निधि)
पर्सा । बिरगंज महानगरपालिका का मुख्य भन्सार नाका शंकरआचार्य गेटमा भारतको रक्सौलबाट बिरगंज तर्फ आउदै गरेको अटो रिक्सा वि.म.न.पा.१ ह १-०११८ नम्बरको इरिक्सा संका लागे पछी चेकजाँचको क्रममा इनर्वा प्रहरी चौकी मातहतबाट खटिएको प्रहरी टाेलिले उक्त इरिक्सा को सिटमुनि लुकाई छिपाई ल्याएको अबस्थामा प्रतिबन्धित लागुऔषध Onerex x100 ml लेखिएको सिरफ ५ कारटुनमा १७८ बाेतल फेलापरेकाे हुन्दा इरिक्सा चालक बलजित यादव र इरिक्सा लाई समेत प्रहरी ले नियन्त्रणमा लिई लागू औसध सम्बन्धि कसुरमा ५ गते पर्सा जिल्ला अदालत बाट ७ दिनकाे मयाद थपगरि थप अनुसन्धान कार्य भैरहेको पर्सा जिल्ला प्रहरी कार्यालय का प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक गिरिले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ […]

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

error: Content is protected !!