०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

पर्सा प्रहरीले ७ वटा घरेलु मदिरा भठि नस्ट

Logo
प्रकाशित बुधबार, चैत्र ०८, २०७९

(रोशन कुमार निधि)
पर्सा । जिल्लाको पकहामैनपुर गाउँपालिका वडा नाे.३ पकहा र बिनदबासनि गाउँपालिका वडा नाे.४ अमरपटिमा विभिन्न ब्याक्ती हरुले अबैध रूपमा घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरण गरिरहेकाे सुचना प्राप्त भएपछि पर्सा प्रहरी कार्यालय बाट खटिएको प्रहरी टाेलिले उक्त यस्थानहरुमा रहेको ७ वटा मदिरा भठि बाट ७ हजार लिटर कच्चापदार्थ र १ हजार लिटर तयारी घरेलुु मदिरा नस्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ […]

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

error: Content is protected !!