१५ चैत्र २०८०, बिहिबार
28-03-2024 , Thu
×

पूर्व राजा ज्ञानेन्द्रलाई भेट्न् राप्रपाका शीर्ष नेताहरुबीच भेटघाट

Logo
प्रकाशित बुधबार, चैत्र ०८, २०७९

(ABC-Sanchar) काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।

शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू झापाको दमक पुगेका थिए ।

बुधबार दिउँसो भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                        नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित शर्मालाई […]

(एबिसि संचार ) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमै कुटपिट भएको छ। उनीमाथि आइतवार बिहान हातपात भएको हो। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक हलबाट बाहिर निस्कँदै गर्दा श्रेष्ठमाथि आक्रमण भएको नेता दीपकबहादुर सिंहले बताए।

(एबिसि संचार )                                                          राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यालयमा कुटाकुट भएको छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा नेताहरु बैठकबाट बहिरिदै गर्दा कुटाकुट भएको भिडियो सार्वजनिक भएको छ ।   […]