०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

दाङको हसनापुरमा ट्राफिक चिकिङमा रोकेको ट्रयाक्टरमा एक्कासी आगलागी

Logo
प्रकाशित शुक्रबार, चैत्र १०, २०७९


ABC (क्राईमबिट)
दाङ । लमही नगरपालिका वडा नम्बर ७ हसनापुर स्थित ट्राफिक चेकिङमा रोकिराखेको ट्याक्टरमा आगलागी भएको हो । सम्राट सिमेन्ट कम्पनीबाट सिमेन्ट लोड गरी लु १ त ७६०६ नम्बरको ट्याक्टर पश्चिम तर्फ जाँदै गर्दा तार सर्ट भई आगलागी भएको प्रहरीले बताएको छ ।त्यस्तै ट्याक्टर सिमेन्ट कम्पनीको आफ्नै रहेको बुझिएको छ । आगलागीबाट मानबिय क्षेती भने भएको छैन । लमही नगरपालिकाको दमकलले आगो नियन्तरणमा लिएको हो । ट्याक्टरमा रहेको सिमेन्ट सकुशल रहेको प्रहरीको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ […]

दाङ । अवैध भन्सार छलि ल्याएकाे लत्ताकपडा बरामद दाङकाे ईलाका प्रहरी कार्यालय भालुवाङले प्रकाउ गरेकाे छ ।आज शनिबार दिउँसाे करिब २ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्गकाे भालुवाङ पुलचोक स्थित राजमार्गमा चल्ने सवारी साधन चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको बसमा अवैध रूपमा भन्सार छलि गरि लुकाई–छिपाई ल्याइएको बिलबिजक विहीन लत्ताकपडा प्रकाउ गरेकाे ईलाका प्रहरी कार्यालय […]

काठमाडौं । उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूमा कार्यरत ४०० जना प्रहरी कर्मचारीहरूको सरुवा तथा अदलीबदली गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरसहित विभिन्न इकाइमा नयाँ जिम्मेवारी तोकिएको छ। नयाँ कार्यस्थल, नयाँ जिम्मेवारी ! २०८३ असार ६ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन।

error: Content is protected !!