२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

गहुँ लाेड रहेको ट्रक प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित मंगलबार, चैत्र १४, २०७९

(रोशन कुमार निधि)
पर्सा । बिरगंज अनलाइन भिसिटिएस तथा आवश्यक पर्ने काग्जातहरु बिनाको १ ट्रकमा गहुँ लाेड रहेको चितवन तर्फ जान्दै गरेको प्राप्त सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठाेरिबाट खटिएको प्रहरी टाेलिले १३ गते पर्सा जिल्लाको ठाेरि गाउँपालिका वडा नाे.२ यस्थित हुलाकी सडक खण्ड बाट ना.५ख-६३११ नम्बरको ट्रक लाई रोकि चेकजाँच क्रममा अनलाईन भिसिटियस बिल तथा अन्य काग्जातहरु नरहेको हुन्दा सो गाडीमा लाेड रहेको ५० केजि काे प्रती बोरा गरि जम्मा ९२५० केजि गहुँ अन्दाजी मुल्य रु.३,२३,७५०/- बराबरको गहुँ तथा ट्रक लाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कार्वाहीको लागि १३ गते राज्स्व अनुसन्धान कार्यालय पथ्लैया बारामा बुझाएको पर्सा जिल्ला प्रहरी कार्यालय का प्रव्क्ता प्रहरी नायव निरीक्षक दिपक गिरिले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]