२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

नेपाली सेनाको सैनिक गुप्तचर प्रमुखको जिम्मेवारी उपरथी सुदर्शन सिलवाललाई

Logo
प्रकाशित शुक्रबार, बैशाख ०१, २०८०

ABC (क्राईमबिट) काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले सहायक रथी सुदर्शन सिलवाललाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

बिहीबार सैनिक मुख्यालयमा आयोजित एक कार्यक्रममा प्रधानसेनापति शर्माले सहायक रथी सिलवाललाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सिलवाल चैत्र २४ गते उपरथीमा बढुवा भएका थिए ।

बढुवा भएका उपरथी सिलवाल सैनिक गुप्तचर ईन्टेलिजेन्स महानिर्देशनालय (ईन्टेलिजेन्स कोर) को महानिर्देशकमा नियुक्त भएका छन् । सेनामा सैनिक गुप्तचर (इन्टिलेन्स कोर) लाई निकै महत्त्वपूर्ण मानिन्छ ।

कार्यक्रममा प्रधानसेनापति शर्माले महासेनानी दर्जामा पदोन्नती भएका ३ (तीन) जना प्रमुख सेनानीहरुलाई पनि पदोन्नती भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।