२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

कर्णाली प्रदेश डिआईजी ढकाल ईलाका प्रहरी कार्यालय बाबियाचौर निरीक्षणमा

Logo
प्रकाशित शुक्रबार, बैशाख ०८, २०८०

 ABC (क्राईमबिट) सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी भिम प्रसाद ढकाल बैशाख ७ गते १८:०० बजेको समयमा ईलाका प्रहरी कार्यालय बाबिया चौर सुर्खेतमा माताहतका कार्यालयका सम्पुर्ण शाखाहरु, कार्यालयको कम्पाउण्ड एरीया, हिरासत कक्ष समेतको निरीक्षण गर्नु भई कार्यरत सम्पुर्ण प्र.क.हरुलाई विभागिय नीति निर्देशनको पुर्ण पालना गरी प्रहरी आचरण, व्यवहारमा सुदृढ गरी उच्च मनोवलका साथ प्रहरी कार्य गर्ने सम्बन्धमा महत्वपुर्ण निर्देशन दिनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।