०६ आषाढ २०८३, शनिबार
20-06-2026 , Sat
×

अस्थायी प्रहरी पोष्ट छिल्लीकोट दाङको उद्घाटन डिआईजी जोशीद्वारा सम्पन्न

Logo
प्रकाशित आइतबार, बैशाख १७, २०८०


(सागर थापा) दाङ । तुलसीपुर उप-महानगरपालिका वडा नं.१९ स्थित ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्र छिल्लीकोटमा ऐ. वडा नं. १९ का वडा अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षता, तुलसीपुर उप-महानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीको बिशिष्ट आतिथ्यता, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलीको बिशेष आतिथ्यता र ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी नायव उपरीक्षक पुष्पराज मल्ल, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक किरण प्रकाश मल्ल लगायत स्थानीय जनप्रतिनिधी, भद्र भलादमीहरुको उपस्थितिमा प्र.स.नि.कोमल राज बोहराको कमाण्डमा अस्थायी प्रहरी पोष्ट छिल्लीकोट दाङको समुदघाटन कार्यक्रम सम्पन्न भएको दाङ एसपी वलीले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रशासन कार्यालय बाँके* मा *बर्दिया, बाँके र दाङ* जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबीच अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। *बैठकको मुख्य उद्देश्य:* 1. *सीमा सुरक्षा*: भारतसँग जोडिएको बाँके-बर्दियाको खुला सीमाबाट हुने तस्करी, मानव बेचबिखन र अपराध नियन्त्रण 2. *अपराध नियन्त्रण*: चोरी, डकैती, लागूऔषध कारोबारमा तीनै जिल्लाको सूचनाको आदान-प्रदान र संयुक्त कारबाही […]

दाङ । साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा दिने शक्ति पनि हो। साहित्यकारले आफ्नो सिर्जनामार्फत समाजका भावना, समस्या, सम्भावना र सपनालाई शब्दमा उतार्ने काम गर्छन्। यही सन्दर्भमा पछिल्लो समय साहित्य, सामाजिक चेतना, स्थानीय पहिचान तथा विकासका विषयलाई केन्द्रमा राखेर निरन्तर लेखन गर्दै आएका स्रष्टा सबिन प्रियासनको योगदान उल्लेखनीय देखिन्छ। साहित्यलाई केवल मनोरञ्जनको माध्यमका रूपमा […]

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

error: Content is protected !!