२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

उधोग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल गृह जिल्ला पर्सामा

Logo
प्रकाशित बुधबार, बैशाख २०, २०८०

(ABC-Sanchar)
पर्सा । नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा उधोग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई आज उनको गृह जिल्ला पर्सामा भब्य स्वागत गरिएको छ। काठमाडौबाट विमानमा सिमरा बिमानस्थल आइ पुगेका मन्त्रीलाई उनका शुभ चिन्तकले माला खादा ओढाइ भब्य स्वागत गरेका छन।

नेपाली कांग्रेस पर्साका अध्यक्ष तथा प्रदेश सांसद जर्नादन सिंह क्षेत्री,नेपाली कांग्रेस पर्साका सचीव तथा बिरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम,जगरनाथपुर गाउँपालिकाका मेयर श्रीकान्त यादव,नेपाली कांग्रेसका पोखरीया नगरपालिकाका सचीव धर्मराज यादव,बिरगंज महानगरपालिकाका उप-प्रमुखका स्वाकिय सचिव शेष हजरा,नेपाली कांग्रेसका नेता प्रधुमन चौहान,हरिन्द्र यादव,यूथ कांग्रेसका मधेस प्रदेश सदस्य राहुल कुमार गुप्ता,लगायतले सिमरा विमानस्थलमा मन्त्री रिजाललाई दोसाल र फुलको माला लगाइ भब्य स्वागत गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।