
ABC (क्राईमबिट)
बाँके । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ्द्वारा जिल्ला प्रहरी कार्यालय बाँकेको निरिक्षण एवं अनुगमन सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित कार्यक्रममा मातहत समेतमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक राईले अमुल्य निर्देशन प्रदान गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा यस कार्यालय तथा मातहत प्रहरी ईकाइका प्रमुखहरुसंग समग्र बाँके जिल्लाको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण सम्बन्धि बिषयमा अन्तरकृया समेत गरीएको थियो ।