२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

आईजिपी बसन्त कुवर जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको निरीक्षणमा

Logo
प्रकाशित शुक्रबार, बैशाख २२, २०८०

 ABC (क्राईमबिट)
अर्घाखाँची । नेपाल प्रहरीका महानिरीक्षक आईजिपी बसन्त बहादुर कुँवर निरीक्षण भ्रमणको सिलसिलामा जिल्ला प्रहरी कार्यालय अर्घाखाँची तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरीको काम कर्तव्य, जिम्मेवारी,अधिकार प्रहरी कर्मचारीले पालना गर्नु पर्ने आचारसंहिता, प्रहरी काम कारवाहीमा मानव अधिकारको संरक्षण, अनुचित लाभमा शुन्य सहनसिलता, प्रहरी कर्मचारीहरुको सेवा सुबिधा लगायत बिषयमा अमुल्य निर्देशन दिनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले मानवअधिकारका लागि प्रदेश समन्वय समितिको सदस्यमा केशव भुसाललाई मनोनीत गरेको छ । यसअघि नागरिक समाजको रुपमा काम गर्दै आएका भुसाललाई नागरिक समाज तथा मानवअधिकार दुबै जिम्मेवारी सम्हाल्नेछन् । लुम्बिनी प्रदेशको राजधानी केन्द्रका रूपमा रहेको राप्ती गाउँपालिका – १, पाखापानी निवासी भुसाल नेपाल सरकारबाट स्वीकृत पाँच वर्षका लागि मानवअधिकार सम्बन्धि […]

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]