२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

एसएसपी दान बहादुर कार्कीको प्रमुख अतिथ्यतामा नागरिक सुनूवाई कार्यक्रम सम्पन्न

Logo
प्रकाशित सोमबार, बैशाख २५, २०८०


ABC (क्राईमबिट)
काठमाडौं । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी वृत्त दरबारमार्गको आयोजनामा का.जि. का.म.न.पा. वडा नं. – २ स्थित जेभियर एकेडेमीको सभा हलमा का.म.न.पा. – २ का वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ ज्यूको अध्यक्षतामा र जिल्ला प्रहरी परिसर,काठमाण्डौका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीको प्रमुख अतिथ्यतामा नागरिक सुनूवाई कार्यक्रमको आयोजना गरिएको ।

उक्त कार्यक्रममा प्रहरी वृत दरबारमार्गका प्रमुख प्र.ना.उ.कोपिला चुडाल ,जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, स्थानिय जनप्रतिनिधि, संघ सस्था, व्यापारी, शिक्षक, विद्यार्थी, र स्थानिय भद्रभलादमी लगायत गरी १५० जनाको उपस्थितिमा ११:०० बजेको समयमा कार्यक्रम सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]