२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सिमराको संजिवनी वाटिका वृद्वाश्रममा उपप्रमुख आलमद्वारा स्थलगत भ्रमण

Logo
प्रकाशित मंगलबार, बैशाख २६, २०८०


(राहुल गुप्ता)
बारा । जितपुर सिमरा उपमहानगरपालिका स्थित वाड नं ७ मा रहेको संजीवनी वाटिका वृद्धाश्रममा आज वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले स्थलगत भ्रमण गरेका हुन । नेपाली कांग्रेसका केन्द्रिय सह-महामन्त्री एवं पुर्व मन्त्री फरमुल्लाह मन्सुरको निमन्त्रणामा वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले भ्रमण गरेका हुन्।

भ्रमण पश्चात उप-प्रमुख आलमले भने संजीवनी वाटिका वृद्धाश्रममा म सक्दो सहयोग गर्ने र यो वृद्धाश्रम उपयुक्त ठाउँमा रहेको ले बारा पर्सा लगायत अनय जिल्लाका वृद्धाहरुलाई पनि बास बस्न सजिलो हुनेछ भनि संजीवनी वाटिका वृद्धाश्रमका अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रिय सह- महामन्त्री फरमुल्लाह मन्सुरलाइ हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

२०६६ सालमा शिलान्यास भएको संजिवनी वाटिका बृद्वाआश्रम हाल आएर संचालनमा आएको छ।सो वृद्धाश्रम मधेस प्रदेश कै सवभन्दा ठुलो आश्रम रुपमा रहेको छ। कम्तीमा १०० जना वृद्धाहरु रहने गरि सो आश्रम निर्माण गरिएको छ। सो आश्रमका अध्यक्ष समेत रहेका पुर्ब मन्त्री फरमुल्लाह मन्सुरले बताए ।हाल निर्माण भएको आश्रममा ८ कठाको दुरिमा रहेको छ। त्यसैगरी,आश्रममा सबै किसिमको ब्यवस्था जस्तै- स्वस्थय वातावरण, सेक्युरिटी गाड,खाना स्वास्थ्य वातावरण आदी रहेको बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]