ABC (क्राईमबिट) काठमाडौं । मानव अधिकारको संरक्षण तथा प्रवर्धन प्रशिक्षक प्रशिक्षण (सि.प्र.अ.) भर्चुअल तालिम दोस्रो समूहको सामापन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्नः
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मिति २०८०/०१/२४ गते देखि संचालित ६ दिने “मानव अधिकारको संरक्षण तथा प्रवर्धन प्रशिक्षक प्रशिक्षण (सि.प्र.अ.) भर्चुअल तालिम” दोस्रो समूहको मिति २०८०/०१/२९ गते यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री टेक प्रसाद राईको प्रमुख आतिथ्यतामा समापन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।