२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

बिरगंजमा मेदान्त कन्स्ट्रक्सनले भारतीय गाडिहरुसंग लाखौं रकम वसुली प्रहरीलाई चुनौती ???

Logo
प्रकाशित शनिबार, जेठ ०६, २०८०

(ABC-Sanchar)

पर्सा । बिरगंज महानगरपालिका कार्यपालिकाले लगाएको ठेक्का बिरगंज महानगरपालिका क्षेत्रभित्र महानगरपालिकाको आर्थिक ऐन २०७९ काे दफा ६ अनुसूची -५ बमोजिमको कानुनले निषेध गरेको जिवजन्तु बाहेकका अन्य मृत वा मारिएका जिवजनतुहरुकाे हाड,सिङ्ग,प्वाँख ,छाला ,जडिबुटी ,कबाड,उन,पराल,ब्रान्ड ,पुरानो ड्रम, वर्गीकरणमा नपरेका कबाडी समान,जलेको मोबिल , काठ,दाउरा ,पुरानो पितल र तामा,ब्याट्री कामनलागने मेसिनरी औजार ,स्क्रेप,पुरानो फलाम तथा स्टिल महानगर छेत्रभित्र उत्पति संकलन तथा ब्याबसायिक उपयोग र कारोबार गरेबापत को दर र सोही ऐनकाे दफा-१३ अनुसुचि -१२ सि.न.१४ बमोजिम महानगरपालिका छेत्र भित्र सिमेन्ट उत्पादन गरि बिक्रीवितरण गर्ने उध्योग बाट उत्पादित सिमेन्टको बिक्रिमा शुल्क संकलन गर्ने तपसिल बमोजिमको ठाउ र दररेट ताेकेकाेमा ।
उक्त ठेक्का लिएका मेदान्त कन्स्ट्रक्सनले महानगरको नियम बिपरित कार्यहरु गर्दै आएका छ्न।

मेदान्त कन्स्ट्रक्सनले भारतिय गााडिहरु शीत लाेड र खालि हुन्दा पनि दादागिरी ले पैसा वसुल्ने गरेको प्रमाण सहित महानगरमा पेश हुन्दा महानगरले मेदान्त कन्स्ट्रक्सनलाई ३ दिन भित्रको स्पष्टीकरण काे लागि पत्र काटेका थिए ।

तरपनि ठेकदार सन्जय गुप्ताको पहुँच र पावर ले गर्दा अझैसम्म भारतीय गाडीहरुसित पैसा लुटिरहेकाे छ।

जबकि भारतिय गाडीहरू शीत रकम वसुली गर्ने महानगरपालिकाको सम्झौता पत्रमा उल्लेख गरेको छैन । महानगरलाई प्रमाण सहित मेदान्त कन्स्ट्रक्सनले गरेको गैरकानुनी कामको बिवरन पेश गर्दा महानगरले उक्त कन्स्ट्रक्सन लाई पत्रमा स्पष्ट शीत मेदान्त कन्स्ट्रक्सन लाई प्रमाण सहित फेला परेको हुन्दा ३ दिनभित्र स्पष्टीकरण मागेका थिए । तर पनि मेदान्त कन्स्ट्रक्सनले आफ्नो मनमानी गरेको छ।उक्त कन्स्ट्रक्सनले ठेक्का लिएदेखिकाे सम्पुर्ण रसिद हरु चेकजाँच गर्नुपर्ने हो सत्यतथ्य बाहिर आफै आउँछ तर पनि सम्बन्धि निकाय मौन किन ?

पर्साका प्रमुख जिल्ला अधिकारि र पर्सा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसिपि काेमल साहलाई जानकारी गराउदा समेत अहिलेसम्म छानबिन गरि यस्ता गैरकानुनी काम नरोकिनु आफैमा आम जनताको चासोको बिसय भएको छ।

साथै यसताे किसिमको कार्येले गर्दा छिमेकी मुलुक भारत शीत सम्बन्ध बिग्रेिन अवस्था देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।