२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

आशा कुमारी गुप्ताले भारत र नेपाल दुबै देशको नागरिकता लिएको प्रमाण प्राप्त

Logo
प्रकाशित शनिबार, जेठ १३, २०८०


ABC (क्राईमबिट)
बारा । गाउबिकास नौतन बहुवरी वडानो ८ हालको परिर्वतित परवानीपुर गाउपालिका वडा-५ नौतन स्थाई ठेगाना भएको स्व. टेकनारायाण साह कानु कि छोरी आशा कुमारी गुप्ताले मिति २०५८/११/०२ मा जिल्ला प्रशासन कार्यालय बाराबाट ना.प्र.नं. १९७२/१२८९ को वंशज नगरीकता लिएको थिईन।

नगरिकता बनेको केही वर्ष पछी समाजीक परम्परा अनुसार भारतको बिहार जिल्ला पश्चिम चंपारण, थाना सिकारपुर तहसौल नरकटियागंज घर भएकाे वृजा साहका छोरा मनोज प्रसाद संग विवाह भएको थियो ।

विहे भएको केही वर्ष पछि अहिले उनि शीत अर्को भारतीय नागरिकता भएको प्रमाण भेटीएको छ । भारतको जिल्ला पश्चिम चंपारण, थाना सिकारपुर तहसौल नरकटियागंज पिन कोड ८४५४५५, पहचान पत्र क्रमांक नं विआर/०१/००४/७२६६३६ नंम्बरको प्रमाण भेटीएकाे छ ।

नगरिकता बनेको केही वर्ष पछी समाजीक परम्परा अनुसार भारतको जिल्ला पश्चिम चंपारण, थाना सिकारपुर तहसौल नरकटियागंज घर भएका वृजा साहको छोरा मनोज प्रसाद संग विहेभएको थियो ।
विहेभएको केही वर्ष पछि अहिले उनि संग अर्को भारतीय नागरिकता भएको प्रमाण भेटीएको छ ।

भारतको जिल्ला पश्चिम चंपारण, थाना सिकारपुर तहसौल नरकटियागंज पिन कोड ८४५४५५, पहचान पत्र क्रमांक नं विआर/०१/००४/७२६६३६ नंम्बरको प्रमाण भेटीएको छ ।नेपाल सरकारले नियम कानुन बिपरित दुई देशको नागरिकता लिएर बस्नेहरू लाई कार्वाही गर्नुपर्छ केही स्थानीयले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा सरकार सम्छ पुगोस् र यस्तो दोहोरो नागरिक भएर बस्नु यस्तो क्रियाकलाप ले बिकृती फ़ैलिने देखिन्छ।तसर्थ नेपाल सरकारले यस्तो गैरकानुनी कामगर्ने लाई कानुनी कठघरामा लयाउनु पर्छ ।
श्रोत को अनुसार दोहोरो नागरिकता प्राप्त गर्ने आसा कुमारी गुप्ताले बिहे हुनु भनदा पहिला नेपाली नागरिकता पाउनु उन्को अधिकार हो तर निजले अरु देश्को नागरिक शीत बिवाहा गरेर दुबई देशको नागरिक हुनु जघनय अपराध हो।तर पावर र पहुँचमा उनिमाथी हालसम्म कुनै कार्वाही भएको छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]