२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङमा १६ औँ गणतन्त्रण दिवसको अवसरमा प्रभात फेरी कार्यक्रम

Logo
प्रकाशित मंगलबार, जेठ १६, २०८०

(सागर थापा)

दाङ । १६ औँ गणतन्त्रण दिवस २०८० को अवसरमा जिल्ला समारोह समिति दाङको आयोजना तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको नेतृत्व एंव स्थानीय जनप्रतिनिधीहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु,

बिभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरु, नेपाल प्रहरी,सशस्त्र प्रहरी, पत्रकार लगायतको सहभागितामा जिल्ला प्रशासन कार्यालय दाङबाट तुलसीपुर चोक, दामोदर चोक, शहिद गेट हुदै जिल्ला समन्वय समिति दाङको कार्यालय सम्म प्रभात फेरी कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]