२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

यातायात कार्यालय बिरगंजमा बिचौलिया र कर्मचारीको मिलोमतोमा सरकारी कामको दुरुपयोग ??

Logo
प्रकाशित बिहिबार, जेठ १८, २०८०

(ABC-Sanchar)

पर्सा । बिरगंज नारायणी यातायात ब्य्ब्स्था कार्यालय (सवारी ) पर्सामा सबैभन्दा बढी बिचौलिया र भ्रष्टाचार हुने कार्यालयको रूपमा रहेको श्रोतको भनाई छ।


यातायात ब्यब्स्था कार्यालय (सवारी )मा कुल क्रम्चारी संख्या २५ जना रहेको कार्यालय प्रमुख उमेश रेग्मीले जानकारी गराउनु भएको थियोे ।तर यातायात ब्यब्स्था कार्यालय (सवारी )तर्फ कार्यालयको कामकाज सहज गर्नेको निमित्त बिचौलिया हरु थुप्रै रहेका छ्न।यातायात ब्यब्स्था कार्यालय सरकारी भएपनि यश कार्यालयमा क्रम्चारिले गर्ने धेरै जसो कामहरु बिचौलिया हरुले नैई गर्दिने गरेको छ।

क्रमचारिको साथमा गएर बिचौलियाले फाइल हरु आफै खोजी काग्जात्मा सट्टामप समेत आफैले लागाउने देखि ब्लुबुकमा छाप लागाउने गरेको छ।
कार्यालय प्रमुख उमेश रेग्मी शीत कुराकानी गर्ने सन्दर्भमा रेग्मिले आफ्नो प्रतिक्रिया दिनु भएको थियो ।धेरै टाईट गर्ने सन्दर्भमा यहाँ गुणडा हरु आईलागने गर्छन् ?यसै सन्दर्भमा सन्चारक्रमीले प्रमुख रेग्मी शीत प्रश्न गरे यस्तो किसिमको क्रियाकलाप सरकारी कार्यालयमा हुन्दा तपाईंको दायित्व थियोे जिल्ला प्रसासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पत्र काटि सुर्छाको लागि माग किन नगर्नु भएको हो त?
ज्वाफमा कार्यालय प्रमुख उमेश रेग्मीले अब माग गर्छु भनेर प्रतिक्रिया दिएका थिए ।
बैशाख महिनामा पर्सा प्रहरीले बिचौलिया हरुलाई नियन्त्रणमा लिई कार्वाही समेत गरेको थियो।
तरपनी कार्यालयको अवस्था जस्ताको तेस्तै रहेको छ।


सेवाग्रहिले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा उनले भने चार चक्के गाडिकाे लाइसेन्स बनाइदिने भनेर सुरुमा चालिस हजार रुपैयाँ मागेको तर आफ्नो छेम्ताले त्यति धेरै रुपैया तिर्नसक्ने आफ्नो अवस्था नभएकोले बरु लाइसेन्स अहिले नबनाउने ।
सेवाग्राहको यस्तो जवफ पछि बिचौलियाले बार्गेनिङ गर्दै पचिस हजार दिनुस बनाईदिन्छु ।धेरै जना स्थानीय बासिन्दा र भुक्त्भोगी हरुले बताएका छन यस्तो किसिमको काम बिचौलिया मात्र ले गर्ने सक्दैन यस्मा क्रमचारिको मिलोमतो र सेटिङमा हुने गर्छन् जस्तो आरोप समेत लागाएका थिए ?
भिडियोमा सपसट रुपमा हेर्न सक्छौ दृश्यले स्वयम् पुष्ठि गर्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । बरहथवा नगरपालिका वडा नम्बर- ९ मुर्तिया बस्ने ३५ वर्षीय रामपृत महतोलाई आइतबार दिउँसो आफ्नै घरमा नाम नखुलेको किराले दाहिने खुट्टामा टोकेको थियो। टोकाइपछि गम्भीर बिरामी परेका उनलाई आफन्तले उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगेका थिए। अस्पताल पुर्‍याउनासाथ स्वास्थ्य परीक्षण गरेर चिकित्सकले उनको मृत्यु भइसकेको घोषण गरेका थिए। उनलाई टोक्ने किरा विषालु सर्प हुन सक्ने अनुमान […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले मानवअधिकारका लागि प्रदेश समन्वय समितिको सदस्यमा केशव भुसाललाई मनोनीत गरेको छ । यसअघि नागरिक समाजको रुपमा काम गर्दै आएका भुसाललाई नागरिक समाज तथा मानवअधिकार दुबै जिम्मेवारी सम्हाल्नेछन् । लुम्बिनी प्रदेशको राजधानी केन्द्रका रूपमा रहेको राप्ती गाउँपालिका – १, पाखापानी निवासी भुसाल नेपाल सरकारबाट स्वीकृत पाँच वर्षका लागि मानवअधिकार सम्बन्धि […]

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]