२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

एक बर्ष कार्यकालकाे अबसरमा कक्षा १ देखि १० सम्मका बिध्यार्थिहरुकाे आखा जाँच

Logo
प्रकाशित शनिबार, जेठ २०, २०८०

(केभी निस्चल)
दाङ । आखा सम्बेदनसिल अङ्ग हाे भबिस्यका कर्णधार आजका बिध्यार्थिहरु आखा स्वस्थ रहे मात्रै बिध्यार्थिहरुकाे भबिस्य सुनिस्चित हुन्छ भन्ने साेचका साथ हिजाे १९ दाङ्गकाे दङ्गिसरन गाउपालिका वडा न ६ का जनप्रतिनिधिहरुले आफ्नाे एक बर्सकाे कार्यकाल सम्पन्न भयकाे अबसरमा भानु मा बि प्रसडुवाका कक्षा 1देखि 10 सम्मका करिब २७० जना छात्र छात्राहरुकाे आखा जाँच गरियकाे बिध्यालयका प्र अ महेन्द्र केसि ले जानकारि दिनुभयाे दङ्गिसरन ६ नम्बर वडाकाे समन्वय तथा राप्ती आखा अस्पताल तुल्सिपुरकाे आयाेजनामा आखा जाँच सम्पन्न भयकाे दङ्गिसरन ६का वडा अदक्ष राेसन जङ्ग शाहले बताउनु भयाे साथै कार्यक्रममा बाेल्दै वडाबाट हुने आवस्यक सेवाहरुमा स्थानिय जन्ताहरुकाे अबस्थालाई नियाल्दै निसुल्क सेवा दिईयकाे र आफ्नाे कार्यकाल भित्र स्थानिय जन्ताहरुकाे सेवा सुबिधाकाे लागि आफु कटिबध्द भै लागि पर्ने तथा सरकारले दियकाे सुबिधा सरकारि साधन समेत प्रयाेग न गरि आफ्नै निजि साधन प्रयाेग गरि जन्ताकाे सेवामा लागि पर्ने शाहले प्रस्ट पार्नु भयाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]