१८ साउन २०८३, सोमबार
03-08-2026 , Mon
×

गोर्खा बोर्डिङ घोराहीकी छात्रा बाथरुममा झुण्डिएको अबस्थामा फेला प्रहरीको अनुसन्धान

Logo
प्रकाशित मंगलबार, आषाढ ०५, २०८०

ABC (क्राईमबिट)

दाङ । घोराहीको गोर्खा बोर्डिङमा अध्ययनरत एक जना छात्रा झुण्डिएको अबस्थामा फेला परेकि छिन ।
गढवा घर भई हाल बोर्डिङमा अध्ययनरत ती छात्राको होस्टेलको बाथरुममा झुण्डिएको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बिरबहादुर वलिले जानकारी दिए ।

घटनास्थलबाट सुसाईड नोट पनि फेला परेको उनले बताए । ती छात्राले आत्महत्या गरेको हो वा होइन भन्ने बारे घटना अनुसन्धानपछि मात्रै भन्न सकिने उनको भनाई छ । छात्रवृत्तिमा अध्ययनरत बिद्यार्थी रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो । निगमका अनुसार प्रतिलिटर पेट्रोलमा रु ३, डिजेल र मट्टितेलमा रु २ र हवाई इन्धनमा प्रतिलिटर रु २० ले मूल्यवृद्धि भएको हो । यो मूल्य साउन १८ गते बिहान १ बजेदेखि लागू हुने समेत […]

कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईले सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र, दिपायल डोटी मातहत रहेको प्रहरी प्रशिक्षण स्थल बुडर, डोटीको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले प्रशिक्षण स्थलको समग्र अवस्थाको अवलोकन गर्नुका साथै तालिमरत प्रशिक्षार्थीहरूको तालिम सम्बन्धी जानकारी लिनु भई प्रशिक्षक तथा तालिमरत प्रशिक्षार्थीहरूलाई आवश्यक निर्देशन सम्बोधन गर्नुभएको छ।

दाङ । जिल्लाको राप्ती गाउँपालिका गाउँपालिका ४ गोपीनाला स्थित पूर्व–पश्चिम राजमार्गमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिक घाइते भएका छन्। भारतको सिद्धार्थनगरबाट दाङको घोराहीतर्फ आउँदै गरेको यूपी४४एएस८१२४ नम्बरको कार चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब पाँच फिट तल खसेर करिब ५० मिटर घिस्रिँदै दुर्घटना भएको थियो। दुर्घटनामा परेका चालक भारतीय नागरिक सिद्वार्थ न.पा.-०६ बस्ने वर्ष २५ को […]

error: Content is protected !!