२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङ एसपी वली साईबर सुरक्षा जबरजस्ती करणी अपराध नियन्त्रण लगायत बिषयमा कलाश दिदै

Logo
प्रकाशित शनिबार, आषाढ ०९, २०८०

(सागर थापा)

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत असार ८ गते घोराही स्कुलमा जिल्ला प्रहरी कार्यालय दाङ र सामुदायिक सेवा केन्द्र घोराही दाङको संयुक्त


आयोजना तथा स्कुलको व्यवस्थापन एवं सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, उक्त स्कुलमा बिभिन्न बिषयमा बृज कोषको तयारी गरिरहेका बिद्यार्थीहरु लगायत अन्दाजी २०० जनाको सहभागिता रहेकोे थियो ।


जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले साईवर अपराध, जबरजस्ती करणी, आत्महत्या, चोरी, लागू औषध, बाल विवाह, जातिय छूवाछुत, यौन दुर्ब्यवहार लगायत बिभिन्न अपराधहरु नियन्त्रण तथा प्रहरीलाई सम्पर्क गर्ने माध्यमहरुको बिषयमा सचेतनामूलक प्रशिक्षण दिनु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]