०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

दाङमा दुई किलो सुनसहित एक जना सशस्त्र प्रहरीद्वारा पक्राउ

Logo
प्रकाशित सोमबार, आषाढ ११, २०८०

 

ABC (क्राईमबिट)

दाङ । घोराही उपमहानगरपालिका १० निवासी २१ वर्षीय हुमानन्द गिरी रहेको सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभएको छ । विशेष सुराकीका आधारमा लुम्बिनी सांस्कृतिक नगरपालिका अन्तर्गतको कालीदह नाकामा उनलाई पक्राउ गरिएको उहाले बताउनुभएको छ ।

उहाका अनुसार जाँचका क्रममा गिरीले चलाएको बा.१२ च. ३८२० नम्बरको कारबाट दुई वटा सुनको इँटा फेला परेको हो । सुनमा स्वीट्जरल्याण्ड, एक किलो फाइन गोल्ड लेखिएको छभने कारमा फल्स बटम बनाइ सुन ल्याइएको पाइएको सशस्त्र एसपी थापाले बताउनुभएको छ । उनलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो । अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ । काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् । […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षकको मिति २०८१/०१/२६ गतेको निर्णयानुसार जिल्ला प्रहरी कार्यालय हुम्ला अपराध नियन्त्रण तथा अनुसन्धान शाखाबाट नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीमा सरूवा भई आज मिति २०८१/०२/०६ गते हाजिर हुन आउनु भएका प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बि.क. ले खादा र अभिर लगाई […]

(ABC-Sanchar) काठमाडौं । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ४० हजार रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा नौ सय […]