०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

५० लाख दाइजो माग्ने बेहुला पक्राउ

Logo
प्रकाशित बुधबार, आषाढ १३, २०८०

 

ABC (क्राईमबिट)

काठमाडौं । ५० लाख रुपैयाँ दाइजो माग्दै बेहुली पक्षलाई धम्काएको आरोपमा काठमाडौंको नक्सालबाट प्रहरीले मंगलबार बेहुलालाई पक्राउ गरेको छ । सुनसरी दुहवी नगरपालिका वडा नम्बर ६ स्थायी घर भई काठमाडैंको ताहाचल बस्ने ३२ वर्षिय अनुराग रौनियारलाई काठमाडौं प्रहरीले नक्सालस्थित लिसरा रिसेप्सेन पार्टी प्यालेसबाट पक्राउ गरेको हो ।

 

बिवाह हुँदै गर्दा बेहुला पक्षले ५० लाख दाहिजो नदिए विवाह रद्द गर्ने धम्की दिएका थिए । साथै जन्तीलाई राम्रो स्वागत नभएको भनेर समेत गाली गरेका थिए । साथै बेहुलीलाई समेत हातपात र गाली बेइज्जीत भएको सूचनाका आधारमा प्रहरी पुगेर बेहुलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालयमा उक्त गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तिय लगानी सम्बन्धी कानून र यसको कार्यान्वयन, चुनौति र समाधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभयो । गोष्ठीमा सहभागीहरूले राखेका जिज्ञासाहरूको निरूपण गर्दै नायव […]

(ABC-Sanchar) काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालयमा उक्त गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तिय लगानी सम्बन्धी कानून र यसको कार्यान्वयन, चुनौति र समाधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभयो । गोष्ठीमा सहभागीहरूले राखेका जिज्ञासाहरूको निरूपण गर्दै नायव महान्यायाधिवक्ता […]

(ABC-Sanchar) काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन तोकिएको मितिमा हुने बताएका छन् । महासङ्घको प्रतिष्ठान प्रदेश कमिटीको चौथो साधारणसभा तथा पत्रकारिताको सामयिक विमर्श विषयमा आज राष्ट्रिय समाचार समिति (रासस) को केन्दीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष पोखरेलले महासङ्घको निर्वाचन यही जेठ २६ गते नै हुने बताए । निर्वाचन सर्छ भन्ने आशङ्का नराख्न […]