२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बसमा करेन्ट भएको तार छुईदा सवार २ जनाको घटना स्थलमै मृत्यु १ जना गम्भिर घाईते

Logo
प्रकाशित बिहिबार, आषाढ २१, २०८०

 

(ABC-Sanchar)

सल्यान । कपुरकोट गा.पा. वडा नं. ३ चोरखोला स्थित राप्ती राजमार्गमा दाङ तुलसिपुर देखी रोल्पा तर्फ जाँदै गरेको रा १ ख ८३४ नम्बरको बसमा ३३ के. भि. प्रसारण लाईनको पोलको तार बसमा छुईन जाँदा बसमा सवार मध्ये २ जनाको घटना स्थलमै मृत्यु १ जना गम्भिर घाईते ।

मृत्यु हुनेमा रोल्पा जिल्ला गंगादेब गाउपालिका वडा नम्बर ४ का बर्ष ७०/७२ बालाराम डाँगि , सोही ठाउँका निजकै छोरा बर्ष ४०/४२ का टोपिलाल डाँगि रहेका छन् ।
घाईते : बस साहु सल्यान जिल्ला लान्ती निबासी बर्ष ३३/३४ का महेन्द्र वलि रहेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]

सर्लाही । बरहथवा नगरपालिका वडा नम्बर- ९ मुर्तिया बस्ने ३५ वर्षीय रामपृत महतोलाई आइतबार दिउँसो आफ्नै घरमा नाम नखुलेको किराले दाहिने खुट्टामा टोकेको थियो। टोकाइपछि गम्भीर बिरामी परेका उनलाई आफन्तले उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगेका थिए। अस्पताल पुर्‍याउनासाथ स्वास्थ्य परीक्षण गरेर चिकित्सकले उनको मृत्यु भइसकेको घोषण गरेका थिए। उनलाई टोक्ने किरा विषालु सर्प हुन सक्ने अनुमान […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले मानवअधिकारका लागि प्रदेश समन्वय समितिको सदस्यमा केशव भुसाललाई मनोनीत गरेको छ । यसअघि नागरिक समाजको रुपमा काम गर्दै आएका भुसाललाई नागरिक समाज तथा मानवअधिकार दुबै जिम्मेवारी सम्हाल्नेछन् । लुम्बिनी प्रदेशको राजधानी केन्द्रका रूपमा रहेको राप्ती गाउँपालिका – १, पाखापानी निवासी भुसाल नेपाल सरकारबाट स्वीकृत पाँच वर्षका लागि मानवअधिकार सम्बन्धि […]