२४ आषाढ २०८२, मंगलबार
08-07-2025 , Tue
×

ईलाका प्रहरी कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक ओलीद्वारा अनुगमन तथा निरीक्षण

Logo
प्रकाशित आइतबार, साउन ०७, २०८०

 

ABC (क्राईमबिट)

कपिलवस्तु । ईलाका कार्यालयका कार्यालय कृष्णनगर कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मण ओली आफू मातहतमा रहेका प्रहरी कार्यालय अनुगमन तथा निरीक्षणको सिलसिलमा प्रहरी चौकी उदयपुर कपिलबस्तुमा कार्यरत प्रहरी कर्मचारीहरुको ब्यक्तिगत टर्न आउट,कार्यालय,ब्यारेक र मेशको निरीक्षण गर्नुका साथै नागरिक मैत्री प्रहरी भएर काम गर्न आवश्यक बिभागिय निति निर्देशन दिनु भएको ईलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष : दिन सामान्य छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। साथीभाइको व्यवहारले मन अशान्त बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। साथीको साथ मिल्नेछ। शिक्षामा प्रगति हुनेछ। वृष : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछ। स्वास्थ्यको ख्याल नगर्ने बानीले समस्या हुनेछ। परिवारमा रमाइलो घुमघाम हुनेछ। मिठो खाने अवसर प्राप्त होला। आम्दानी बढ्नेछ। मिथुन : […]

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको माहतहतमा अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले विभिन्न स्थानहरुमा,दुई पाङ्ग्रे सवारी चालकहरु, अन्य सवारी चालक ,सह चालक साईकल यात्री, सर्वसाधरणहरुलाई भेला जम्मा गराई ट्राफिक नियम ,लेन अनुशासन ,ओभेरटेक गर्ने तरिका , सडक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा ,सवारी दुर्घटनाबाट बच्ने उपायका बारेमा सचेतना गरिएको बाँके जिल्ला ट्राफिक प्रहरीले […]

  दाङ । गढवा धानखोल कृषि सहकारी संस्था लगायत अन्य सहकारी संस्थामा भएको भनिएको बजेट दुरुपयोग तथा घोटालाको निष्पक्ष छानबिनको माग गर्दै गढवा गाउँपालिकामा अनसनरत रहेका स्थानीय युवा तथा सामाजिक अभियन्ता सन्देश भण्डारीले आफ्नो अनसन अन्त्य गरेका छन्। भण्डारीले उठाएका मागहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको र सो मामिलामा गाउँपालिका पूर्णरूपमा सहयोग गर्न तयार रहेको […]

error: Content is protected !!