०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

मालपोत कार्यालय पर्सामा ४ दिन देखि सर्भर बन्दको कारण सेवाग्राहीलाई सास्ती

Logo
प्रकाशित सोमबार, साउन ०८, २०८०

(ABC-Sanchar)

पर्सा । वीरगंज मालपोत कार्यालय पर्सा को ४ दिन देखि सर्भर बन्द रहेको छ। बिहिबार देखि सर्भर बन्द रहेको आज आइतबार सम पनि सर्भर को समस्या समाधान भएको छैन ।

सर्भर किन बन्द छ र कहिले सर्भर सुचारु हुन्छ भन्दा मोठ फाँट का कम्प्युटर अपरेटर सँग सोध्दा कुन ठाउँ बाट सर्भर को समस्या छ त्यसको चेकजाँच भइरहेकोछ भोलि सोमबार सम्म सर्भर आइसक्ने बताइ रहेका छन्।

सर्भर नहुँदा रोका,फुकुवा, जग्गा रजिष्ट्रेसन मुद्दा फाँटका कामहरु भइरहेको छैन।

प्रमुख मालपोत अधिकृत इजहार आलम सँग सर्भरको समस्याको बारेमा सोधन जादा उहाँको कार्यकालको गेट को छेउमा बाहिर लिखेको छ‌। त्यस्तो अवस्थामा मालपोत कार्यालय प्रमुख बिहिन नै देखिन्छ किनकि सर्भर समस्या को नोटिस जारि गर्नु पर्थ्यो कि सेवाग्राहीहरु लाइ समस्या नहोस किन कि सेवाग्राहीहरु रोका/फुकुवा, जग्गा रजिष्ट्रेसन गर्न गराउनको निम्ति पर्सा जिल्ला स्थित बिभिन्न टाढा टाढा गाउँ बाट ठोरी लगायत अन्य बाहिर जिल्ला सेवाग्राहीहरु काम गराउन आउन्छ काम नभएपछि सेवाग्राहीहरु को समय र आउने जाने यातायात खर्च पनि काम नभएपछि रित्तै जान्छ त्यसैले मालपोत कार्यालय पर्सा को सर्भर समस्या समाधान तर्फ समन्धित निकायको ध्यानाकर्षण होस।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!