२४ भाद्र २०८३, बुधबार
09-09-2026 , Wed
×

भन्सार छलि चोरी पैठारी विभिन्न किसिमका सामानहरु पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन ११, २०८०


ABC (क्राईमबिट)
पर्सा । बिरगंज जिल्ला प्रहरी कार्यालय पर्साका मातहतका प्रहरी चौकी बाट खटिएको टाेलिले भन्सार छलि चोरीपैठारी गरि लयाएकाे विभिन्न किसिमका सामानहरु बरामद गरि आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको छ।


बरामद गरिएको सामानहरुकाे बिवरन यस प्रकारको रहेको छ।सल -९० पिस अन्दाजी मुल्य रु.२७०००/-,कुर्था सुर्वालको थान -अन्दाजी मुल्य रु.६६०००/-,मोटर पार्टसहरु -१ पोका-अन्दाजी मुल्य रु.३००००/-,लेडिज शट -६३ पिस,थानकाे कपडा -२ थान,सानाे बयाग -२० पिस,कसतुरि मदिरा -८३ पिस अनदाजि मुल्य रु.५२६५०/- गरि कुल रकम रु.१७५,६५०/- रहेको छ।


बरामद गरिएको माल बस्तुहरु आज नै बिरगंज भन्सार कार्यालय मा बुझाएको पर्सा जिल्ला प्रहरी कार्यालय का प्रव्क्ता दिपक गिरिले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुस्ताङ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। बुधबार राति ९ः५३ बजे भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको धक्का तिब्बत, नेपालको मुस्ताङसँगै, बागलुङसँगै धौलागिरि रेन्ज तथा काठमाडौंसम्म महसुस भएको थियो।

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने भएकी छन्। प्रहरी निरीक्षक कालिका कार्कीले पिपरा प्रहरी कार्यालयको नेतृत्व सम्हाल्ने भएकी हुन्। गुल्मीमा जन्मिएकी कार्की नेपाल प्रहरीभित्र कर्तव्यनिष्ठ र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित छिन्। प्रहरी सेवामा रहँदा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी कार्की अब पिपरा क्षेत्रको शान्ति–सुरक्षा र अपराध नियन्त्रणमा केन्द्रित […]

दाङ । दाङमा ग्यास अभावका कारण दैनिक जीवन कष्टकर बन्दै गइरहेका बेला घोराही बनाउँ अभियान र नेवा सप्लायर्सले समस्यामा परेका विद्यार्थी तथा सुत्केरी महिलालाई लक्षित गर्दै मनकामना ग्यास वितरण गरेको छ। अभियान र सप्लायर्सको सहकार्यमा कुल ८० जना विद्यार्थी तथा सुत्केरी महिलालाई ग्यास वितरण गरिएको हो। दाङमा कुपन सिस्टममार्फत ग्यास वितरणलाई सहज, व्यवस्थित र पारदर्शी […]