२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नागरिकको प्रहरी भएर सुरक्षा गर्न एवं नाकामा हुने चोरी तस्करीहरु रोक्न एसपी बस्नेतको निर्देशन

Logo
प्रकाशित आइतबार, साउन १४, २०८०

ABC (क्राईमबिट)

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा मातहत प्रहरी ईकाइका कार्यालय प्रमुखहरुलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी प्रेम बहादुर बस्नेतले कपिलवस्तु जिल्लामा रहेको भारतीय खुला सिमा नाकाहरुमा हुने ।


चोरी तस्करीहरुलाई बन्देज गर्ने , सडकहरुमा सवारी दुर्घटना न्युनिकरण गर्ने,महत्वपुर्ण स्थानहरु,आम नागरिकहरुको सुरक्षा गर्न प्रहरी हरपल तत्पर रहने प्रहरी र समुदाय बिच सुमधुर सम्बन्ध कायम राख्न्ने,सुचना संकलन गर्ने, गाऊँ गाँउमा प्रहरी उपस्थित हुने ।

समसामिक बिषयहरुमा निर्देशन गर्नु भई प्रहरी कर्मचारीहरुको ब्यक्तिगत गुनासोहरु सम्वोधन गर्नु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]