
ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी बलका योगेन्द्र बहादुर शाहीसहित ७३ जना सशस्त्र प्रहरी नायब निरीक्षकबाट सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा बढुवाको लागी सिफारिस भएका छन् ।
बिहीबार बसेको बढुवाको सिफारिस समितिको बैठकले ७३ जना सईहरुलाई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस गरेको हो ।